प्रभात सुवेदी । भदौ ३१, बर्दिया ।   निर्माण व्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । भदौ ३१, बर्दिया ।   निर्माण व्"/>
२०८२, २ चैत्र सोमबार
बर्दिया - BRD

निर्माण व्यवसायीको नेतृत्व पौडेललाई

२०७३, ३१ भाद्र शुक्रबार १७:१७

प्रभात सुवेदी । भदौ ३१, बर्दिया ।   निर्माण व्यवसायीहरुको छाता संगठन निर्माण व्यवसायी संघको नयाँ नेतृत्वका लागि आज साँझ जिल्ला सदरमुकाम गुलरियामा निर्वाचन कार्यक्रम सम्पन्न भएको छ  । 

निर्वाचनको परिणाम अनुसार भेषराज पौडेल(भरत) अध्यक्षतामा नयाँ कार्यसमितिमा मतदान प्रक्रियाबाट कूल ७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कृष्णप्रसाद पोख्रेलले जम्मा ५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत संजीव कुमार कर्णले बताउनुभएको छ । यसैगरी नयाँ नेतृत्वको प्रथम उपाध्यक्षमा दुर्गा बहादुर विष्ट द्धितीय उपाध्यक्षमा निरज शाह, महासचिव हेमन्त प्रकाश गिरी, सचिवमा चन्द्रकान्त पौडेल विजयी हुनुभएको छ भने कोषाध्यक्ष पदका लागि भएको मतदानमा सन्तोष कुमार रेग्मी विजयी हुनुभएको छ । सदस्यहरुमा कृष्णराम वि.सी., अर्जुन गिरी, राम बहादुर शाही, मुकुन्दजंग शाह, सन्तोष कुमार थापा, रमेश पौडेल रामबहादुर शाही, मुकुन्दजंग शाहमोहन बहादुर खनाल लगाययी हुनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर