१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेहा- डा. पंकज प्रकरण : प्रहरी र स्थानीयबीच झडप, चार सुरक्षाकर्मी घाइते

२९ मंसिर २०७९, बिहीबार ११:४२

मङ्सिर २९, महोत्तरी । महोत्तरीको रामगोपालपुरमा नेहा चौधरीले घरमा प्रवेश पाउनुपर्ने मागसहित भैरहेको आन्दोलनको क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ।

स्थानीय र प्रहरीबीचको झडपमा परेर ४ जना प्रहरी घाइते भएका छन्। माइतबाट घर फर्किएकी नेहालाई घरमा प्रवेश गर्न नदिइएपछि सुरु भएको आन्दोलन आज झडपमा परिणत भएको थियो।


नेहाले पंकजको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको आन्दोलनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गरेपछि २ सशस्त्र प्रहरी, १ नेपाल प्रहरी र १ नगर प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

झडप बढ्दै जान थालेपछि प्रहरीले ५ राउन्ड अश्रु ग्याससमेत प्रहार गरेको छ।

पंकजलाई अहिले थुनामा राखेर अनुसन्धान अगाडि बढाइएको छ भने उनको घरका अन्य सदस्यहरु फरार छ्न्।  

नेहाले सो घरमा प्रवेश पाउनुपर्ने माग गर्दै केही स्थानीय बुधबारदेखि आन्दोलित छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह