मनिषा बस्नेत | असोज १, विराटनगर | पूर्वी मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयबाट भोलि देखी राहदानी वितरण हुने भएको छ । उर्लाबारीबाटै राहदानी पाउने भएप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनिषा बस्नेत | असोज १, विराटनगर | पूर्वी मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयबाट भोलि देखी राहदानी वितरण हुने भएको छ । उर्लाबारीबाटै राहदानी पाउने भएप"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

भोलि बाट उर्लाबारी बाट राहदानि वितहरण

१ आश्विन २०७३, शनिबार ०५:३२

मनिषा बस्नेत | असोज १, विराटनगर | पूर्वी मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयबाट भोलि देखी राहदानी वितरण हुने भएको छ । उर्लाबारीबाटै राहदानी पाउने भएपछि उत्तर–पूर्वी मोरङका सेवाग्राहीले सदरमुकाम विराटनगर धाउनुपर्ने झन्झट हटेको छ ।

असोज २ गतेबाट राहदानी वितरणसहित कर संकलन केन्द्रका रुपमा समेत काम सुरु हुने कार्यालयका प्रमुख उपसचिव मुरारी वस्तीले जानकारी दिनुभयो ।  संघीयताको मर्मलाई पछ्याउँदै धेरै जनसंख्या तथा पहाडी क्षेत्रका सेवाग्राहीलाई समेत लक्षित गरी राहदानी र कर संकलन केन्द्रको काम सुरु हुन लागेको हो । पूर्वी मोरङको उर्लाबारी, पथरीशनिश्चरे र लेटाङभोगटेनी नगरपालिका तथा राजघाट, मधुमल्ला, बयरबन, हसन्दह, केरौन, डाँगीहाट, टाँडी, जाँते, रमितेखोला, वारङ्गी गाविसका सर्वसाधारणले सेवा पाउनेछन् ।

उर्लाबारीबाटै राहदानी वितरणको काम थालिने भएपछि स्थानीय हर्षित भएका छन् । २०४७ सालमा स्थापना भएको इलाका प्रशासनले नागरिकता वितरण, नाबालकको परिचयपत्र, आदिवासी, जनजाति, दलित समुदाय प्रमाणित कागजात, राहदानी सिफारिस र असुरक्षासम्बन्धीको ठाडो उजुरी लिँदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का