असोज १, सुनसरी । सप्तकोशीमा डुंगा दुर्घटना भएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १, सुनसरी । सप्तकोशीमा डुंगा दुर्घटना भएको छ । "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तकोशीमा ३५ जना सवार डुंगा पल्टियो

१ आश्विन २०७३, शनिबार ०७:४०


असोज १, सुनसरी । सप्तकोशीमा डुंगा दुर्घटना भएको छ । 

सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर आउँदै गरेको डुंगा कोशी नदीमा पल्टिएको प्रहरीले जनाएको छ ।

कोसी टप्पु आरक्षबाट सुनसरीको प्रकाशपुर जाँदै गरेको ३५ जना सवार ढुंगा प्रकाशपुर ५ स्थित मुख्य भंगालोमा शनिबार मध्यान्ह दुर्घटना हुन पुगेका सुनसरीका एसपी पोषराज पोखरेलले जानकारी दिए । 

नदीमा पसेका २२ भन्दा बढी यात्रुको उद्धार गरेको प्रहरीले जनाएको छ । स्थानीयबासी, प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले अहिले उद्धारको कार्य जारी राखेका छन् ।अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी मोहन चापागाईँ समेत पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव