समिक्षा घिमिरे । असोज २, मोरङ | नेपालीको महान चाड दशै नजिकिदै गर्दा गायक कलाकारको ब्यस्तता बढेर गएको छ । यहि ब्यस्ततामा चर्चित गायक सुगम पोखरेलले दशैमा विराटनगरबासीलाई आफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

समिक्षा घिमिरे । असोज २, मोरङ | नेपालीको महान चाड दशै नजिकिदै गर्दा गायक कलाकारको ब्यस्तता बढेर गएको छ । यहि ब्यस्ततामा चर्चित गायक सुगम पोखरेलले दशैमा विराटनगरबासीलाई आफ"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरको पोखरियामा भव्य कार्यक्रम, सुगम पोखरेलको प्रस्तुति रहने

२०७३, २ आश्विन आईतवार ०७:४८


समिक्षा घिमिरे । असोज २, मोरङ | नेपालीको महान चाड दशै नजिकिदै गर्दा गायक कलाकारको ब्यस्तता बढेर गएको छ । यहि ब्यस्ततामा चर्चित गायक सुगम पोखरेलले दशैमा विराटनगरबासीलाई आफ्नो गीत प्रस्तुत गर्ने भएका छन् । 

दशैको अवसरम हरेक बर्ष संगितिक कार्यक्रम गर्दै आएको ग्रिनलिफ ब्याण्डले गर्ने ओपन कन्सर्टमा सुगमले आफ्नो प्रस्तुति दिनेछन् । विराटनगरको पोखरियास्थित शान्ति चौकमा नवमीको दिन हुने सो कार्यक्रमको तयारी शुरु भएको आयोजकले जनाएको छ । ओपन कन्सर्टमा जो कोही सहभागी हुनसक्ने र चाडबाडमा नयाँ उत्साह भर्न कार्यक्रमको आयोजना गरिएको बताइएको छ । 

असोज २४ गते हुने सो कार्यक्रममा पोखरेलको अलावा गायक संजीव पुडासैनी, ग्रिनलिफ ब्याण्ड, धरानको गरिमा डान्स सेन्टर, हाँस्य कलाकार पारस थापा लगायतको प्रस्तुति रहनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै