असोज ३, पोखरा । असोज दोस्रो सातादेखि पोखरामा पाँचौँ संस्करणको सङ्गम कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । 

सङ्गम क्लबको आयोजनामा माछापोखरी खेल मैदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, पोखरा । असोज दोस्रो सातादेखि पोखरामा पाँचौँ संस्करणको सङ्गम कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । 

सङ्गम क्लबको आयोजनामा माछापोखरी खेल मैदा"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फुटबल प्रतियोगिता हुने

२०७३, ३ आश्विन सोमबार ०३:४४

असोज ३, पोखरा । असोज दोस्रो सातादेखि पोखरामा पाँचौँ संस्करणको सङ्गम कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । 

सङ्गम क्लबको आयोजनामा माछापोखरी खेल मैदानमा यही असोज १५ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष शिव गुरुङ (माया) ले बताउनुभयो । 

उहाँका अनुसार सङ्गम, एलजी, हङकङको मुख्य प्रायोजनामा छ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशभरबाट करिब ४० टिमको सहभागिता रहने भएको छ । 

प्रतियोगितामा विजेता टिमलाई रु एक लाख २१ हजार १११ र दोस्रो हुने टिमलाई भने रु ६१ हजार १११ साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु पाँच हजार प्राप्त गर्ने भएको छ । त्यसै गरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स र हाइस्कोररलाई जनही रु दुई÷दुई हजार नगदसहित ट्रफि प्राप्त गर्ने छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै