२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

सुनौलो हजार दिन कार्यक्रममा दोस्रोदिन पनि पौष्टिक तत्व वितरण

२०७२, १४ मंसिर सोमबार ११:५२

Rautahat

अभिमनु पटेल । मंसिर १४, रौतहट । सुनौलो हजारदिन
कार्यक्रम अन्तर्गत आज दोस्रो दिन पनि ब्रहम्पुरी गा.वि.स वार्ड नं ३ मा गर्भवती महिला र बालवालिका १७५
जना लाई होरलिस एवं सेरलेक्स वितरण गरिएका छन् ।

सुनौलो हजार
दिन कार्यक्रमले साना-साना बालबालिहरु २ वर्षमुनि रहेको लाई पौष्टिक अहार विभिन्न कार्यक्रम गरेर वितरण
गरेका छन् । यो कार्यक्रमले साना साना बालवालिकामा देखा परेका विभिन्न किसिमका पौष्टिक तत्वको कमिले
लागेको रोग र शिक्षा प्रति भएका कमिलाई रोकथाम गराउनका लागि १०० दिन सम्म विभिन्न तालिम गराएका छन्

सुनौलो हजार दिन कार्यक्रम ब्रहम्पुरीमा अथिति युवा समाजसेवी
भाई नविन कुमार सिंह, कोच कंचन दास, शोभन दास, अमर बैठा, रमेश साह रेखा पटेल लगायत उपस्थित रहेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन