२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहटमा शिक्षा अधिकारीहरू स्थानिय दवाबका कारण टिक्दैन

२०७२, १९ मंसिर शनिबार १२:३०

rautahat news

अभिमनु पटेल । १९ मंसिर, रौतहट । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले आयोजना
गरेको आज गौर न.पा का स्थित जुध्द उच्च माध्यमिक विधालयको सभा कक्षमा मधेश आन्दोलनबाट शिक्षामा परेका
नकारात्मक प्रभाव वारे अन्तरक्रिया कार्यक्रम क्लबका अध्यक्ष अभिमनु पटेलको अध्यक्षातामा सम्पन्न भएको छ

कार्यक्रममा प्रमुख अथिति जि.शि.अ.हेमन्त कुमार सिंहले बोल्दै
जिल्लामा शिक्षा अधिकारीलाई काम गराउनका लागि दवाब दिएका कारण टिक्दैन । मधेशमा आन्दोलन जारी रहे पनि
विभिन्न किसिमका मातहतबाट विधार्थीहरूलाई हामी शिक्षा हासिल गराउदै आईरहेका छौ । विहानै कक्षा सल्चालन
गर्न धेरै अप्ठयारो भइरहेका छन मधेशी मोर्चाले विधालयलाई १० देखि ४ बजे सम्म गर्दिनको लागि अनुरोध गरेका
हो । शिक्षा क्षेत्रमा गरेका राम्रो राम्रो कामलाई जनता सँग पुर्याउन वाहेक खराब खराब सुचना प्रवाह
गरिएको हो साथै शिक्षा क्षेत्रमा विगतको कमी कमजोरीलाई ध्यानमा राखेर सत्य तथ्य सुचना सम्प्रेशन
गर्दिनका लागि अनुरोध गरिएका थिए ।

त्यस्तै शिक्षक फोरम नेपालका
जिल्ला अध्यक्ष कामेश्वर यादवले बोल्दै मधेश प्रति सरकारीको नितीबाट मधेशी विधार्थीको भविष्य सँग खेलवाड
गरीरहेका छन । वालमन्दिर नि.मा.वि.को प्र.अ.गणेश यादव मन्तव्य राख्दै मधेशी र मधेशी विधार्थीको साथमा
सौतेला व्यवहार गर्दै रहेको छ यो सरकारले यो देशको विधार्थी भोलिको हुने भविष्य सँग लापरवाही दर्गै छन

त्यस्तै आफ्नो मन्तव्य राख्दै जुध्द उच्च माध्यमिक विधालयको
प्र.अ.बैधनाथ साहले शिक्षा नै देशको विकास हो आफ्नो मधेश लाई हामी आफै बनाउन पर्छ । विधार्थीहरूका
भविष्य प्रति सरकारका ध्यान आकर्षण हुनु पर्यो र मोर्चाले पनि मधेशी विधार्थीहरूको भविष्य तिर सोच्नु
पर्छ ।

विधार्थी फोरम नेपाल जिल्ला अध्यक्ष प्रकाश भाई बोल्दै
मधेश आन्दोलन से शिक्षा क्षेत्रमा धेरै नकारात्मक असर परेका छन त्यस प्रति खेद प्रक्ट गर्दै नेपाल सरकार
लाई दोषी बताउनु भयो विधार्थीहरूका लागि सहुलियत विधालय संचालन गर्ने समय परिवर्तन गर्न हामी छलफल गर्छु
बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष
जयप्रकाश यादवले अरुलाई सुधार्नु अगाडि जिल्ला शिक्षा कार्यालयमा भईरहेको कमजोरी प्रति कार्यालय
प्रमुखले ध्यान दिनुपर्ने र विद्धमान अवस्थामा शिक्षा कार्यालयबाट गरिएका सबै गतिविधिहरुको समय समयमा
संचारमाध्यमहरुमा ल्याउने पर्नेमा जोड दिनु भएको हो ।

सो
कार्यक्रममा उपस्थित गण्देशवर सिंह, रविन्द्र नाथ गोपाली, दिनेश कुशवाहा , अशिस कु.बैध, त्रिलोकी ठाकुर
लगायतका व्यक्तहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन