१३ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

उर्मामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सुरु

३ आश्विन २०७३, सोमबार १०:२९

असोज ३, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको उर्मा गाउँमा दुई दिने निशुल्क स्वास्थ्य शिविर शोमवारबाट सुरु भएको छ । निदान समाज ललितपुरको आयोजनामा सुरु भएको स्वास्थ्य सिवीरको नेपाली काग्रेसका नेता तथा सासंद पुष्करनाथ ओझाले उद्घाटन गर्नुभयो ।

संबिधान दिवसका अवसरमा सांसद ओझाको पहलमा निदान समाजले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । देशभरका बिभिन्न जिल्लामा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको निदान समाजले सुदूरपश्चिममा पहिलोपटक शिविरको आयोजना गरेको हो ।

मंगलवारसम्म चल्ने शिविरमा उर्माका बिभिन्न गाउका वासिन्दाले स्वास्थ्य चेकजाँच गराईरहेका छन । शिविरमा काठमाडौ र नेपालगञ्जका बिशेषज्ञ डाक्टरहरुले चेकजाँच गरिरहेका छन । गाउँघरमै स्वास्थ्य सुविधा पाएपछि सो क्षेत्रका बासीन्दामा खुसीयाली छाएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्री ओलीले भने : विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला ओलीलाई एमाले नेतृत्वबाट बिदा हुन घनश्याम भुसालले दिए सुझाव ड्राइ सिजनमा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ प्रमुख दुई दलको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ महोत्तरीमा एनपीएल विजेता जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’ पीएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरु जानकी मन्दिरमा बेलायती राजदूत फेनले मनाए २२ औं वैवाहिक वर्षगाठ कारले ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई दियो मृत्युदण्ड अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको आरोप सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन कार्यकक्षमै एक प्रहरी जवानले आफैँमाथि चलाए गोली ! कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा शाखालाई निर्देशन गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु,एक घाइते कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरले गर्यो पत्राचार जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प लगातार बढ्दै डलरको विनिमय दर,यस्तो छ आजको विनिमयदर आजको मौसम: दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना