२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

प्रहरीद्दारा पाँचथरमा विशेष सुरक्षा निगरानी वढाइयो

२०७३, ४ आश्विन मंगलवार ०३:४०

असोज ४, पाँचथर | चाड पर्व नजिकिएसँगै जिल्ला प्रहरी कार्यालय पाँचथरले जिल्लामा विशेष सुरक्षा निगरानी वढाएको छ ।

चाडपर्वको वेलामा हुन सक्ने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उदेश्यले विषेश सुरक्षा निगरानी वढाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो ।

चोरी, डकैती, ठगी, विकृति विसँगति रोक्न भन्दै प्रहरीले जिल्लाब्यापी रुपमा घरदैलो अभियान संकलन गर्ने उहाँले वताउनुभयो । उहाँले भन्नुभयो, “घरदैलो अभियान जिल्लाब्यापी रुपमा संचालन हुन्छ, गाउँघरमा भएका प्रहरी चौकी तथा यूनिटहरुले गएर यसवारेमा सचेत गराउनेछन् ।” यो अभियान दशैँ तिहारलाई लक्षित गरी संचालन गरिहउको प्रनाउ पोख्रेलको भनाई छ ।

यस्तै सदरमुकाम फिदिम वजार लगायत ग्रामिण बजारका होटलमा वेलुका ९ वजेदेखि मदिरा विक्री वितरण गर्न प्रतिवन्ध लगाइएको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरी होहल्ला गर्नेलाई पक्राउ गरी एक हजार रुपैया जरिवाना गर्ने र मादक पदार्थ सेवन गरी वढि हो हल्ला गर्दे झै झगडा गर्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने प्रहरी नायव उपरिक्षक पोख्रेलले वताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै