२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

गाउँपालिकाको केन्द्र चिलाउनेटारबाट भुल्के सारेकोमा विरोध

२०७३, ४ आश्विन मंगलवार ०७:४३

असोज ४, भोजपुर । भोजपुरको बेहेरेश्वर गाउँपालिकाको केन्द्र वैकुण्ठे गाविसको चिलाउनेटारलाई हटाई भुल्केमा केन्द्र सारेको प्रति मानेभञ्ज्याङ, वैकुण्ठे, बासिखोरा सङ्घर्ष समितिले घोर आपत्ति जनाएको छ । 

सोमबार अपराह्न भोजपुरको सदरमुकाममा पत्रकार सम्मेलन गर्दै स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले प्रस्तुत गरेका आठवटा स्थानीय तह र तीनको सिमाङ्कन र केन्द्रहरु प्रस्तावित गरिएको भन्दा फरक गरी बेहेरेश्वर गाउँपालिकाको केन्द्र वैकुण्ठेको चिलाउनेटारलाई हटाई षडयन्त्रपूर्वक प्राविधिक समितिले भुल्केमा केन्द्र सारेको भन्दै सङ्घर्ष समितिले विरोध जनाएको हो । 

सङ्घर्ष समितिका चन्द्रबहादुर थापामगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ –“पहिले प्रस्तावित केन्द्रलाई कार्यान्वयन नगरिएमा थप सङ्घर्षको कार्यक्रम अगाडि बढाइनेछ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै