२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

छ लाख खर्चेर शिक्षकको शव घर लगियो

४ आश्विन २०७३, मंगलवार ११:०७

असोज ४, डोल्पा । उपल्लो डोल्पामा मृत्यु भएका एक शिक्षकको शव रु छ लाख खर्च गरी छ दिनपछि आज हेलिकप्टरबाट घर लगिएको छ । 

सल्यान दारमाकोट–५ का दशरथ चन्दको शव हेलिकप्टर चार्टर गरी लगिएको हो । चन्दको जन्डिसका कारण गत भदौ ३० गते मृत्यु भएको थियो । उहाँ साल्दाङ– ८ स्थित दशरथ चन्द प्राथमिक विद्यालयमा अध्यापन गर्दै आउनुभएको थियो । 

उहाँको शव घर लैजान जिल्ला शिक्षा समितिले रु तीन लाख, सभासद् धनबहादुर बुढाले रु एक लाख र साल्दाङ गाविसले रु दुई लाख आर्थिक सहयोग गरेका थिए । 

प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार मौसम खरावीका कारण शव घर लैजान ढिलाइ भएको हो । चन्दको शव विद्यालयबाट एक दिनको पैदल दूरीमा बोकेर प्रहरीले धो गाविससम्म ल्याइपु¥याएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’