२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दोश्रो अन्तरराष्ट्रिय क्रिकेट मैदान मुलपानीमा भएको खेलमा कतारमाथि ओमानकाे विजयी सुरुवात

२०८०, ६ बैशाख बुधबार ११:३६

बैशाख ६, काठमाडौँ | ओमानले एसिसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा कतारमाथि ओमानले ४० रनको जित दर्ता गरेको हो । 

ओमानले जितका लागि दिएको २५० रनको लक्ष्य पछ्याएको कतार ४७.२ ओभरमा अलआउट हुँदै २०९ रनमा समेटिएको हो । कतारका लागि कप्तान मोहम्मद रिज्लनले सर्वाधिक ४३ रन जोडे  । साथै खुरम शाहजादले ३० रन, इमालले २७ रन जोड्नुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । 

बलिङतर्फ ओमानका बिलाल खानले सर्वाधिक ४ विकेट लिए । साथै जय ओड्रेरा र अकिव इलियाशले समान २२ विकेट लिए भने जिशान मक्सुदले एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनाएको थियो । ओमानका लागि आयान खानले अर्धशतकीय इनिङ्स खेले । उनी ५९ बलमा सर्वाधिक ६४ रन बनाउँदै अविजित रहे । 

साथै कप्तान जिहान मक्सुदले ४१ रन, सन्दीप गौडले ३४ रन जोडे । कश्यप प्रजापति र मोहम्मद नादिमले समान १८/१८ रन जोडे भने अकिव इलियाशले १७ रन तथा जतिन्दर सिंह र अदिलले १६/१६ रन जोडे । 

बलिङतर्फ कतारका मोहम्मद र अमिरले समान ३/३ विकेट लिए भने इक्रामुल्लाह खानले २ विकेट लिए । 

जितसँगै समूह ए को ओमानले २ अंक जोडेको छ । अब दोस्रो खेलमा शुक्रबार ओमानले घरेलु टोली नेपालको सामना गर्नेछ । नेपालले पनि प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने