एसिसी प्रिमियर कप : आज सिंगापुर र बहराइन तथा मलेसिया र साउदी अरब भिड्दै

Posted on: 20 Apr, 2023

बैशाख ७, काठमाडौँ | एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्। 

कीर्तिपुरस्थित खेल मैदानमा सिंगापुर र बहराइनबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा मलेसिया र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ। 

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। यसअघि बुधवार भएको खेलमा यूएई र ओमान विजयी भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!