२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिसी प्रिमियर कप: युएईविरुद्ध हङकङको २६४ रनको लक्ष्य

२०८०, ८ बैशाख शुक्रबार ०७:५८

वैशाख ८, काठमाडौं | ओपनर अंशुमन रथको शतकमा हङकङले एसिसी प्रिमियर कपमा युएईविरुद्ध मध्यम लक्ष्य प्रस्तुत गरेको छ । 

शुक्रबार मुलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको हो । हङकङका लागि अंशुमनले शतक प्रहार गरे । उनले ११७ बलमा १०६ रन जोडे । साथै किञ्चित शाहले ३५ रन, अजिज खानले २७ रन तथा कप्तान निजाकत खानले २२ रन जोडे । पहिलो खेलमा सिंगापुरविरुद्ध शतक बनाएका अनुभवी खेलाडी बाबर हायत भने चल्न सकेनन् । 

बलिङतर्फ युएईका आयान अज्फल खानले सर्वाधिक ५ विकेट लिए । साथै सञ्चित शर्माले २ विकेट तथा जुनैदले एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने