२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दिप लामिछानेले २ ओभरमै लिए ओमान विरुद्ध तीन विकेट

२०८०, ८ बैशाख शुक्रबार ०८:४२

वैशाख ८, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने ओमान विरुद्धको जारी खेलमा आफ्नो दुई ओभरको खेलमै तीन विकेट लिएका छन् । 

लामिछानेले आजको खेलबाटै नयाँ विश्व रेकर्ड समेत बनाएका छन् । उनले एक दिवसीय क्रिकेट अन्तर्गत सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडीको रुपमा विश्व रेकर्ड बनाएका हुन् । 


सन्दीपले ४२ खेलबाट १०० विकेट लिदै विश्व क्रितिमानी रेकर्ड स्थापित गरेका हुन् । सन्दिपले एक दिवसीय क्रिकेटमा सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारे ।

यो समाचार तयार पार्दै गर्दा ओमान विरुद्धको जारी खेलमा सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरको खेलमै २ विकेट लिए भने दोश्रो ओभरको आफ्नो खेलमा थप १ विकेट लिदै ३ विकेट लिईसकेका छन् । यो संगै लामिछानेले ४२ एकदिवसीय खेलमा १०२ विकेट लिईसकेका छन् । यस अघि एक दिवसिय खेलमा सर्वाधिक विकेट लिनेमा अफगानिस्तानका बलर राशिद खान रहेका थिए । राशिदले ४४ खेलमा १०० विकेट लिएर रेकर्ड राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने