यूएईलाई अर्को झट्का, सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

Posted on: 02 Jul, 2023

असार १७, काठमाडौँ |  स्पिनर सन्दीप लामिछानेले यूएईविरुद्धको खेलमा नेपालका लागि तेस्रो विकेट लिएका छन् । उनले १० रन बनाएका रमिद शहजादलाई एल्बीडब्लूको धरापमा पारेका हुन् ।

खेलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले २८ रन बनाएका आर्यान्स शर्मालाई आउट गरेका थिए । यूएईले ३ विकेटको क्षतिमा ८५ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!