२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

करण र सोमपाल कामी आईएमई पेको ब्राण्ड एम्बेस्डर

२०८०, १८ आश्विन बिहीबार ११:५५

असोज १८, काठमाडौँ | नेपाली राष्ट्रिय टिमका दुई तीव्र गतिका बलर करण केसी र सोमपाल कामी आईएमई पेको ब्राण्ड एम्बेस्डर भएका छन् ।

कामठाडौंमा बिहीबार भएको कार्यक्रममा आईएई पेले उनीहरुसँग ब्राण्ड एम्बेस्डरको रुपमा सम्झौता गरेको छ ।


ब्राण्ड एम्बेस्डर बनेर उनीहरुले आईएमई पेको बजार प्रवर्द्धनमा सघाउने छन् भने उनीहरुले वर्षको जनही ५ लाख रुपैयाँ पाउने छन् ।

नेपाल क्रिकेट संघ क्यानको टिकटिङ पार्टनरका रुपमा दुई वर्षको लागि सम्झौता गरेको आईएमई पेले दुई बलरहरुसँग ब्राण्ड एम्बेस्डरको रुपमा पनि सम्झौता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न