२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अस्ट्रेलियाविरुद्ध जडेजा चम्किएपछि…

२०८०, २१ आश्विन आईतवार १२:२४

असोज २१, काठमाडौँ | विश्वकप क्रिकेट अन्तर्गत भारत तथा अस्ट्रेलियाबीचको जारी खेलमा अस्ट्रेलिया दवावमा आएको छ ।
३१ ओभरको खेल समाप्तीमा अस्ट्रेलियाको टीमका आधा खेलाडी अर्थात पाँच खेलाडी आउट भैसकेका छन् । ताजा अवस्थामा अस्ट्रेलियाले ३२ ओभरमा ५ विकेट गुमाएर १३० रन जोड्न सफल भएको छ ।
अस्ट्रेलियाविरुद्ध भारतका रविन्द्र जडेजा चम्किएका छन् । उनले ६ ओभरमा १८ रन दिँदै अस्ट्रेलियाका तीन विकेट आउट गरेका छन् । जडेजाले ४६ रन बनाएका स्टिभ स्मिथ, २७ रन बनाएका मार्नस लाबुसेन तथा शून्य रनमा खेलिरहेका एलेक्स केरीलाई आउट गरेका हुन् ।
त्यसअघि कुलदीप यादवले अस्ट्रेलियाका ओपनर डेविड वार्नरलाई ४१ रनमा आउट गरेका थिए भने जसप्रीत बुमराहले मिचेल मार्शलाई शून्य रनमा आउट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने