२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप क्रिकेट: पाकिस्तानविरुद्ध भारतले टस जितेर फिल्डिङ गर्दै

२०८०, २७ आश्विन शनिबार ०८:४९

असोज २७, काठमाडौं | आईसीसी क्रिकेट विश्वकप-२०२३ अन्तर्गतको भारत र पाकिस्तानबिच भिडन्त हुँदै छ ।

भारतले टस जितेर पाकिस्तानविरुद्ध फिल्डिङ रोजेको छ । क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई निकै महत्वपूर्ण रुपमा लिइन्छ ।

खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी छ ।

यो विश्वकपमा भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् । भारतले अस्ट्रेलिया र अफगानिस्तानलाई हराएको छ भने पाकिस्तानले नेदरल्यान्ड्स र श्रीलंकालाई पराजित गरेको छ ।

रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीमा शुभमन गिल, विराट कोहली, श्रेयर यर, केएल राहुल, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुम्राह, कुलदिप यादव र मोहम्मद सिराज रहेका छन् ।

यस्तै बाबर अजामको कप्तानीमा रहेको पाकिस्तानी टोलीमा इमाम उल हक, अब्दुल्लाह सफिक, मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमेद, शदाब खान, मोहम्मद नवाज, हसन अली, शाहीन साह अफ्रिदी र हरिस राउफ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल