मलेसियाको छैटौँ विकेट खस्यो

Posted on: 31 Oct, 2023

कार्तिक १४, काठमाडौँ | टी-२० विश्वकप छनोट प्रतियोगितामा मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच खेल हुँदैछ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो छैटौँ विकेट गुमाएको छ । 

मलेसियाले छैटौँ विकेटका रूपमा अइनुल हाफिजलाई तीन रनको व्यक्तिगत स्कोरमा गुमाएको हो । उनी रनआउट हुँदै पेभेलियन फर्किएका हुन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!