मलेसियाबिरुद्द नेपाललाई सातौं सफलता

Posted on: 31 Oct, 2023

कार्तिक १४, काठमाडौँ | टी-२० विश्वकप छनोट प्रतियोगितामा मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच खेल हुँदैछ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो सातौं विकेट गुमाएको छ । 

मलेसियाको सातौँ विकेट अविनाश बोहराले लिएका हुन् । उनले मलेसियाका ब्याट्सम्यान मुहम्मद अमिरलाई आठ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । उनी आउट हुँदा मलेसियाले १७.२ ओभरमा एक सय ४१ रन बनाएको छ । अविनाशले लिएको यो दोस्रो विकेट हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!