२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेट विश्वकप फाइनल : भारतलाई पहिले ब्याटिङको निम्तो

२०८०, ३ मंसिर आईतवार ०८:२१

मङ्सिर ३, काठमाडौँ | आईसीसी एक दिवसीय विश्वकपको फाइनलमा भारतले अष्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

गुजरातजस्थित नरेन्द्र मोदी स्टेडियिममा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्ने भएको हो ।


दुई टिम २० वर्षपछि विश्वकप फाइनलमा भिड्न लागेका हुन् । उपाधि कसले जित्ला धेरैको चासो र चिन्ता छ । 

विश्वकपमा अष्ट्रेलिया ५ र भारत २ पटकको विजेता टोली हो ।

यस क्रममा अष्ट्रेलियाले ८ फाइनल र भारतले ५ फाइनल खेलेका छन् ।

भारतले १९८३ र २०११ मा विश्वकप जितेको थियो ।

अष्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ विश्वकप जितेको थियो । भारतले न्युजिल्यान्ड र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ