२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप फाइनलमा पहिला ब्याटिङ गर्नु ठिक कि दोस्रोमा ? इतिहास यस्तो छ

२०८०, ३ मंसिर आईतवार ०८:३७

मङ्सिर ३, अहमदावाद । भारतमा जारी १३ औँ एकदिवशीय विश्वकपको फाइनल केही बेरमा सुरु हुँदै छ ।

अहमदावादमा नेपाली समयअनुसार २ बजेर १५ मिनेटमा सुरु हुने फाइनलमा अस्ट्रेलियाले टस जितेर पहिला बलिङ रोजेको छ ।

विश्वकप फाइनलको इतिहासमा ७ पटक पहिला ब्याटिङ गर्ने र ५ पटक लक्ष्य पछ्याउने टोलीले उपाधि जितेका छन् ।


५ पटकमध्ये ४ पटक घरेलु टोलीले जितेका थिए। सन् १९९६ मा श्रीलङ्का, सन् २०११ मा भारत, सन् २०१५ मा अस्ट्रेलिया र सन् २०१९ मा इङ्गल्यान्ड घरेलु टोली थिए जसले फाइनलमा लक्ष्य पछ्याएर उपाधि जितेका हुन् ।

जारी विश्वकपमा भारतले सुरुका ५ खेलमा लक्ष्य पछ्याएर जितेको थियो भने त्यसपछिका ५ खेलमा पहिला ब्याटिङ गरेको थियो ।

जारी विश्वकपमा पहिला ब्याटिङ गरेका कुनै पनि टोलीले भारतविरुद्ध २ सय ९० भन्दा बढी रन बनाउन सकेका छैनन् ।

अस्ट्रेलियाले सेमिफाइनलसहित पछिल्ला लगातार तीन खेल लक्ष्य पछ्याउने क्रममा जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ