२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

केपी ओली कप टी-२० क्रिकेट: एपीएफले गण्डकीलाई दियो १०२ रनको लक्ष्य

८ मंसिर २०८०, शुक्रबार ०९:२१

मङ्सिर ८, काठमाडौँ | पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा विभागीय टीम सशस्त्र प्रहरी बल (एपीएफ)ले गण्डकी प्रदेशलाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित १८ ओभर ४ बलमा १०१ रनमा सबै विकेट गुमायो । गण्डकीसामु एपीएफका कुनै पनि ब्याटर टिकेर खेल्न सकेनन् । १७ रनमा २ विकेट गुमाएको एपीएफले ठूलो स्कोर बनाउन सकेन ।


एपीएफका कप्तान प्रदीप ऐरी २०, आसिफ शेख १२, लोकेश बम १२, भुवन कार्की १४, सुमित महर्जन १४ रन बनाएर आउट भए ।

बलिङतर्फ गण्डकीका कप्तान विपीन खत्री, अमृत गुरुङ, चन्द्र पौडेल र कमल परियारले २-२ विकेट लिए । दिनेश बुढामगर र सुदीप अर्यालले १-१ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहने छ आजको मौसम ! सुस्त मनस्थितिकी किशोरीलाई बलात्कारको आरोपमा युवक पक्राउ सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० बढीको मृत्यु क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि… थानकोटमा युवतीमाथि चक्कु प्रहार: साउदीमा हुँदा पैसा पठाउँथे नेपाल फर्केपछि ‘बेवास्ता’ गरेपछि घटना लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन