२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भुर्तेलको शानदार शतकमा पुलिस क्लबले दियो मधेशलाई १७६ रनको लक्ष्य

२०८०, १० मंसिर आईतवार ०९:१३

मङ्सिर १०, काठमाडौँ | मदन भण्डारी स्पोर्टस् एकडेमीको आयोजनामा पोखरामा जारी प्रथम केपी ओली कप टी-२० प्रतियोगीतामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १७६ रनको चूनौति प्रस्तुत गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले ओपनर कुशल भुर्तेलको शतकको मद्दतमा १७५ रनको विशाल योगफल खडा गरेको हो । पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७५ रन जोड्यो ।

पुलिसका लागि शानदार शतक प्रहार गरेका भूर्तेलले ५७ बलको सामना गर्दै ७ छक्का र ८ चौका हिर्काउँदै १०२ रन बनाएका छन् । भुर्तेल जारी प्रतियोगीतामा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत हुन । भुर्तेलका ओपनर सविन धमलाले ४५ रन तथा करण केसीले १६ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङतर्फ मधेशका विशाल पट्टेल र विसाल सुसलिंगले समान २ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ