२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अस्ट्रेलियाविरुद्ध ट्वान्टी-२० शृंखलामा भारतलाई २-० को अग्रता

११ मंसिर २०८०, सोमबार ०६:५२

मङ्सिर ११, काठमाडौं | ओपनर यशस्वी जयसवाल र इसान किसनको आक्रामक ब्याटिङमा भारतले दोस्रो ट्वान्टी-२० मा आइतबार अस्ट्रेलियालाई सजिलै ४४ रनले हराएको छ । यससँगै भारतले पाँच खेलको शृंखलामा २–० को अग्रता लिएको छ ।

जयसवालले २५ बलमा ५३ तथा किसनले ३२ बलमा ५२ रन बनाएपछि पहिले ब्याटिङ गरेको भारतले चार विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो ।

त्यसपछि स्पिनर रवि बिसनोइ र प्रसिद्ध कृष्णले तीन तीन विकेट लिएपछि अस्ट्रेलियाले नौ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो । अस्ट्रेलिया एक समय चार विकेट गुमाएर ५८ रनको स्थितिमा थियो र पछि मात्र सम्हालिन सकेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहने छ आजको मौसम !