२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा, यू-१९ प्रिमियर कप विजेता टोलीबाट तीन खेलाडी परिवर्तन

२०८०, १३ मंसिर बुधबार ०७:४७

मङ्सिर १३, काठमाडौँ  | यू–१९ एसिया कप खेल्ने १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ।

एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीबाट प्रशिक्षक जगत टमाटाले तीन खेलाडी परिवर्तन गरेका छन् । गुल्सन झासँगै ब्याटर विपिन रावल र स्पिनर तिलकराज भण्डारी टिममा समावेश भएका छन् ।

प्रिमियर कप र विश्वकप छनोट खेलेका दुर्गेश गुप्ता, मिलन बोहरा र दीपक बोहरा बाहिरिएका छन् । प्रिमियर कपको विजेताका रुपमा नेपाल एसिया कपका लागि छनोट भएको हो ।

गत अक्टोबरमा भएको प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको थियो । सुरुवातमा पाकिस्तानमा हुने भनिएको एसिया कप डिसेम्बर ८ देखि १७ सम्म यूएईमा हुनेछ । नेपाल रहेको समूह एमा अफगानिस्तान, भारत र पाकिस्तान छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो