२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फिफा वरीयतामा नेपाल दुई स्थान खस्कियो

२०८०, १४ मंसिर बिहीबार ११:००

मङ्सिर १४, काठमाडौँ | फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम दुई स्थान तल खस्किएको छ ।

फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल वरीयताको १७५औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७३औँ स्थानमा थियो ।


नेपालले फिफाको नोभेम्बर विन्डोमा विश्वकप छनोटअन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) र यमनसँग खेलेको थियो । छनोटमा यूएईसँग ४–० ले र यमनसँग २–० ले पराजित भएका कारण नेपालको वरीयता खस्किएको हो ।

नयाँ वरीयताअनुसार शीर्ष स्थानमा अर्जेन्टिना छ । दोस्रो स्थानमा फ्रान्स, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा बेल्जियम र पाँचौँमा ब्राजिल छन् ।

नयाँ वरीयताअनुसार दक्षिण एसियामा भने भारत शीर्ष स्थानमा छ । भारत वरीयताको १०२औँ स्थानमा छ । दक्षिण एसियाली वरीयताको दोस्रो स्थानमा रहेको माल्दिभ्स १६१, चौथो स्थानको बंगलादेश १८३, पाँचाँै स्थानको भुटान १८४, छैटौँ स्थानको पाकिस्तान १९५ र सातौँ स्थानको श्रीलंका २०४औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने