२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्रानाडालाई हराउदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा

२०८०, १७ मंसिर आईतवार ०३:२८

काठमाडौँ | स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा ग्रानाडालाई २–० गोलले हराउँदै रियल शीर्षस्थानमा उक्लिएको हो । रियलको जितमा ब्राहिम डियाज र रोड्रिगोले १–१ गोल गरेका थिए ।


खेलको २६औँ मिनेटमा डियाजले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५७औँ मिनेटमा रोड्रिगोले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

यो जितसँगै रियल मड्रिड १५ खेलबाट ३८ अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ भने पराजित भएको ग्रानाडा ७ अंक जोडेर १९औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने