२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युरो कपमा स्पेन, क्रोएसिया र इटाली एकै समूहमा

२०८०, १७ मंसिर आईतवार ०७:४३

मङ्सिर १७, काठमाडौँ | आगामी वर्ष हुने युरो कपमा स्पेन, कोएसिया र इटाली एकै समूहमा परेका छन् । युरोपेली फुटबल महासंघ (यूईएफए)ले प्रतियोगिताका लागि समूह विभाजन गरेको हो ।

समूह ‘बी’मा यी तीन टोलीबाहेक अल्बानिया पनि रहेको छ । समूह ‘ए’मा जर्मनी, स्कटल्यान्ड, हंगेरी र स्वीट्जरल्यान्ड छन् ।

स्लोभानिया, डेनमार्क, सर्बिया र इङ्ल्यान्ड समूह ‘सी’मा छन् । प्ले अफ ‘ए’ विजेता, नेदरल्यान्ड्स, अस्ट्रेलिया र फ्रान्स समूह ‘डी’मा तथा समूह ‘ई’मा बेल्जियम, स्लोभाकिया, रोमानिया र प्ले अफ ‘बी’ विजेता रहनेछन् ।

प्ले अफ ‘सी’ विजेता, टर्की, पोर्चुगल र चेक गणतन्त्र समूह ‘एफ’मा रहेका छन् । प्ले अफबाट छनोट हुने तीनवटा टोलीको टुंगो लाग्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने