२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साउदी प्रो लिग: रोनाल्डोको गोलमा अल नासरको शानदार जीत

२०८०, २३ मंसिर शनिबार ०३:३४

मङ्सिर २३, काठमाडौँ | क्रिस्टियानो रोनाल्डोको गोलमा साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा अल–नासरले अल–रियादमाथि ४–१ को शानदार जीत हासिल गरेको हो ।


खेलको ३१ औँ मिनेटमा साडियो मानेको क्रसमा गोल गर्दै रोनाल्डोले अल–नासरलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा रोनाल्डोले ओटाभिडोका लागि गोलको अवसर सिर्जना गरे । 

दोस्रो हाफमा टालिस्काले दुई गोल थपे । अल–रियादका लागि आन्द्रे ग्रेले दोस्रो हाफमा एक गोल फर्काए पनि उक्त गोल जित्नको लागि पर्याप्त भएन |

खेलपछि रोनाल्डोले यो कोशेढुंगा पुग्न मद्दत गर्ने सबैलाई धन्यवाद दिँदै आफूमा अझै खेल बाँकी रहेको जिकिर गरे । पोर्चुगिज फरवार्ड साउदी प्रो लिगमा यो सिजन सर्वाधिक गोलकर्ता हुन् । उनले १५ खेलमा १६ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल