२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लियोनल मेस्सीले इन्टर मियामीको सात खेल गुमाउने

१० पुष २०८०, मंगलवार ०८:४६

पुस १०, काठमाडौँ | अमेरिकी क्लब इन्टर मियामीमा स्टार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले नयाँ सिजनको मेजर लिग सकर (एमएलएस) मा सातवटा खेल गुमाउने भएका छन् । एमएलएसको नयाँ सिजन आगामी फेब्रुअरीको तेस्रो सातादेखि सुरु हुँदैछ ।

नयाँ सिजनको एमएलएसमा इन्टर मियामीले आफ्नो पहिलो खेल फेब्रुअरी २१ तारिखमा रेड साल्ट लेकसँग खेल्नेछ । राष्ट्रिय टोलीबाट महत्वपूर्ण प्रतियोगिता खेल्नु पर्ने भएकाले उनले इन्टर मियामीको सात खेल गुमाउने भएका हुन् ।


कीर्तिमानी रुपमा आठपटक बालेन डी’ओरको उपाधि चुमिसकेका ३६ वर्षीय मेस्सीले त्यो समयमा राष्ट्रिय टोलीबाट कोपा अमेरिका खेल्नु पर्ने हुन्छ । कोपा अमेरिका फुटबल जुन २० देखि जुलाई १४ तारिखसम्म अमेरिकामै आयोजना हुँदैछ ।

नयाँ सिजनको एमएलएसमा इन्टर मियामीले जुन १५ मा फिलाडेल्फियासँग, कोलम्बससँग जुन १९ मा, नासभिलसँग जुन २९ मा, चार्लोट्टीसँग जुलाई ३ मा र सिनसिनाटीसँग जुलाई ६ तारिखमा खेल्ने कार्यक्रम रहेको छ । यसका अतिरिक्त इन्टर मियामीले टोरन्टोसँग जुलाई १७ र सिकागोसँग जुलाई २० मा खेल्ने कार्यक्रम छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै