२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रिमियर लिगमा एभर्टनमाथि बोर्नमाउथको कमब्याक जित

२०८१, १६ भाद्र आईतवार ०३:२५

भदौ १६, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार सम्पन्न खेलमा एभर्टन बोर्नमाउथसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

२-० ले पछाडी रहेको बोर्नमाउथले खेलको ८७ मिनेटपछि तीन गोल गर्दै एभर्टनलाई स्तब्ध बनाएको थियो । बोर्नमाउथका लागि खेलको ८७औँ मिनेटमा एन्टोनी सेमेन्योले, ९२औं मिनेटमा लेविस कुकले र ९६औं मिनेटमा लुइस सिनिसटेराले गोल गर्दै जित दिलाएका थिए ।

त्यसैगरी एभर्टनका लागि यस अघि खेलको ५०औं मिनेटमा माइकल कीन र ५७औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनले गोल गरेका थिए ।

यो जितपछि बोर्नमाउथको ३ खेलमा ५ अंक भएको छ । यस अघि लगातार दुवै खेलमा बराबरीमा रोकिएको बोर्नमाउथको यस सिजनमा यो पहिलो जित हो । त्यस्तै एभर्टन भने लगातार तेस्रो खेलमा पराजित हुदै पुछारमा रहेको छ ।        

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन