११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

व्याडमिन्टन खेलको दुवै स्वर्ण पदक लग्यो कास्कीले

२६ मंसिर २०७३, आईतवार १३:१२

प्रेम सुनार, मंसिर–२६, गुल्मी । गुल्मीमा मंसिर २३ गते देखि सुरु भएको पश्चिमाञ्चल क्षेत्रिय व्याडमिन्टन खेल प्रतियोगिता आज सम्पन्न भएको छ । १६ जिल्लाका खेलाडीहरुलाई पछाडी पार्दै महिला र पुरुष दुवै तर्फको स्वर्ण पदक काँस्कीले हाता पारेको छ । 

महिला तर्फ काँस्कीकी सुष्मा श्रेष्ठ प्रथम भएकी छिन् । त्यस्तैै  अर्घाखाँचीकी सकुन्तला भुसाल  र गुल्मीकी एलिसा  वलाल क्रमशः दृतिय र तृतिय भएका छन् । 

 त्यस्तै पुरुष तर्फ पनि काँस्की कै विशाल खड्का प्रथम भएका छन् ।  त्यस्तै पर्वतका अनित गुरुङ्ग दृतिय र वाग्लुङ्गका दिलेन्द्र पुन तृतिय भएका छन् ।  त्यस्तै वाग्लुङ्गका रजिन खड्का , विवेक जिसी र काँस्कीका विद्यान अधिकारी राष्ट्रिय खेलमा छनौट भएका छन् । 

    खेल एम्पायरका रुपमा केन्द्रले काँस्कीका सचिन गुरुङ्ग, काठमाण्डौका निराजन रिमाल र काँस्कीकै नरबहादुर गुरुङ्गलाई खटाएको थियो । जिल्लाबाट जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष वालसिंह काउछा सहित ८ जना खटिएका थिए । काउछाले पहिलो पटक गुल्मीमा भएको यो प्रतियोगिता ऐतिहाँसिक भएको प्रतिकृया दिए । 

  समापन समारोहमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गना  प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमा जिल्लाका तिन वटै सुरक्षा निकायका प्रमुख र संघ संस्थाको प्रतिनिधीत्व रहेको थियो ।  आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य कमला घर्तिको सञ्चालन रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु