नन्द बहादुर रोकाया | पुस १७, मुगु  | आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता नेपालगञ्जमा हुने घोषणाको खुसीयालीमा मुगुमा दिप प्रज्वलन गरिएको छ ।  

पुर्वाञ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया | पुस १७, मुगु  | आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता नेपालगञ्जमा हुने घोषणाको खुसीयालीमा मुगुमा दिप प्रज्वलन गरिएको छ ।  

पुर्वाञ"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता नेपालगञ्जमा हुने घोषणापछी मुगुमा खुसियाली

२०७३, १७ पुष आईतवार ०४:०६

नन्द बहादुर रोकाया | पुस १७, मुगु  | आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता नेपालगञ्जमा हुने घोषणाको खुसीयालीमा मुगुमा दिप प्रज्वलन गरिएको छ ।  

पुर्वाञ्चलका बिभिन्न जिल्लाहरुमा शुक्रबार मात्रै सकिएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पछी हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता २०७५ आउदोँ सस्करण मध्यपश्चिमाञ्चलको नेपालगञ्जमा गर्ने घोषणा भएसगैँ  त्यसैको खुसीयालीमा शनिबार साझँ मुगु जिल्ला सदरमुकामगमगढीमा जिल्ला भलीबल सघं मुगु र लोकतान्त्रीक खेलकुल संघको आयोजनामा दिप प्रज्वलन् गरिएको जिल्ला भलिवल सघं मुगुका अध्यक्ष पिआर मल्लले बताउनुभयो । उहाँका अनुसार मध्य पश्चिमा दोस्रो पटक आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता हुने घोषणाले मुगु सहित मध्यपश्चिमाञ्चलका खेलाडी हर्षित भएका छन् । 'स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद' गौरव गर्ने विषय भएकाले राज्यले पनि खेलकुदलाई अझ विकसित तुल्याउनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिन सके खेलक्षेत्रमा बिकास हुने मल्लको भनाइ थियो । 

कार्यक्रमा बोल्दै स्थानीय बिकास अधिकारी बिजय राज पौडलले अब मध्यपश्चिमाञ्चलमा आठौं राष्ट्रिय खेल हुने भएकाले त्यसका लागि लागि आजैदेखि खेलाडीलाई तयारीमा लाग्न सुझाब दिनु भएको छ । उहाँले खेलक्षेत्रको बिकासका लागी जिल्ला बिकास समिती मुगुले गर्नेकाम पुर्ण रुपमा सहयोग गर्ने बचन बद्धता समेत गनुभएको छ । दिप प्रज्वलन कार्यक्रमा सहभागी सबैले खेलक्षेत्र लाई राजनैतिककरण नगर्न समेत आग्रह गरेका छन । खेलक्षेत्र लाई राजनिती सगं जोडेमा खेलक्षेत्रको बिकास असम्भब हुने उपस्थित सबैको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन