दिनेश ठकुल्ला/पुस २९, धनगढी । धनगढी क्षेत्रिय रंगशालामा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकप अन्र्तगत शुक्रबार भएको सेमीफाईनल खेलमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिनेश ठकुल्ला/पुस २९, धनगढी । धनगढी क्षेत्रिय रंगशालामा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकप अन्र्तगत शुक्रबार भएको सेमीफाईनल खेलमा "/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदुरपश्चिम खप्तड गोल्डकप: संकटा क्लब फाईनलमा

२०७३, २९ पुष शुक्रबार १२:३१


दिनेश ठकुल्ला/पुस २९, धनगढी । धनगढी क्षेत्रिय रंगशालामा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकप अन्र्तगत शुक्रबार भएको सेमीफाईनल खेलमा आयोजक सुदूरपश्चिम ११ लाई १.० गोलले स्तब्ध पार्दै संकटा क्लब फाइनलमा प्रबेश गरेको छ । 

खेलको १६ औं मिनेटमा डि बक्स नजिकै फाएको फ्रि किकको सदुपयोग गर्दै संकटाका अनिल तामाङले गरेको प्रहार किपरलाई छल्दै गोलमा परिणत भएको थियो । खेलमा त्यो नै निर्णायक गोल हुन पुग्यो ।

खेलको पहिलो हाप देखि नै निकै आक्रामक रुपमा प्रस्तुत भएको आयोजक सुदूरपश्चिम ११ ले कुनै गोल गर्न सकेन । घरेलु दर्शकको पुरा साथ पाएको आयोजक सुदूरपश्चिम ११ ले खेल अवधिभर बललाई आफ्नो नियन्त्रण राख्न सफल भए पनि संकटाका गोल रक्षक टिकेन्द्र थापाले सुदूरपश्चिम ११ का खेलाडीहरुले गरेको प्रहारलाई विफल तुल्याइ दिएका थिए । उनि खेलका म्यान अप दी म्याच समेत घोषित भए । 

संकटाका प्रशिक्षक सल्यान थापाले खेलमा केहि खेलाडी घाईते भएका कारण दवावमा खेल्नु परेको स्विकार गर्दै फाईनल जित्नका लागि आफुहरु तयार रहेको प्रतिकृया दिनुभयो  ।

शनिबार हुने फाईन खेल संकटा र मनाङमस्र्याङ्दी विच हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु