२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राष्ट्रपति शिल्ड मच्छिन्द्रलाई

२०७३, १७ फाल्गुन मंगलवार ०५:५९

प्रकाश धौलाकोटी | फागुन १७, तेह्रथुम | तेह्रथुममा यसवर्ष पनि राष्ट्रपनि रनिङ शिल्ड मच्छिन्द्र मावि सुदापले जितेको छ । म्याङलुङ्ग नगरपालिकाको जिरिखिम्तीबजारमा सोमबार सम्पन्न नवौँ राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा साविक विजेता मछिन्द्र माध्यमिक विद्यालय सुदाप पुनः विजयी बनेको हो । 

यस्तै कृष्ण मावि सक्रान्ति दोश्रो र सिंहबाहिनी मावि म्याङलुङ्ग तेश्रो भएका छन । प्रथम हुनेले नगद १५ हजार, राष्ट्रपति रनिङ्ग शिल्ड र प्रमाण पत्र, दोश्रो हुनेले नगद १२ हजार, प्रमाण पत्र र तेश्रो हुनेले नगद ९ हजार र प्रमाण पत्र पाएका छन । प्रतियोगितामा जिल्लाका निजी तथा सामुदायिक गरी ४२ वटा विद्यालय सहभागी भएको आयोजक जिल्ला खेलकूद विकास समितिका अध्यक्ष केशव भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने