२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीपेश कँडेल काठमाडौंमा, ऋत गौतम कर्णालीमा

२०८१, २० आश्विन आईतवार १५:५७

काठमाडौँ | नेपालका बायाँ हाते स्पिन अलराउण्डर दीपेश कँडेललाई काठमाडौं गुर्खाजले पाएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को आइतबार भएको अक्सनमा न्यूनतम मूल्य ५ लाख राखेका उनलाई काठमाडौंले मात्रै मूल्य लगाएको थियो ।
नेपाललाई २०२४ को विश्वकपमा पुर्‍याउन उनले छनोटमा युएईविरुद्ध अन्तिम तीन बलमा तीन विकेट लिँदै अविश्वसनीय रुपमा पुर्‍याएका थिए ।
कोशीबाट घरेलु खेल्ने उनले तल्लो क्रममा राम्रो ब्याटिङ र स्पिन बलिङ उत्कृष्ट गर्दै आएका छन् । उनको भविष्यको रुपमा समेत उनलाई हेरिएको छ ।
ऋत गौतम कर्णालीमा
बागमती प्रदेशका कप्तान तथा युवा ब्याटर ऋत गौतम ५ लाखमा कर्णाली याक्सबाट खेल्ने भएका छन् ।
न्यूनतम ५ लाख राखेका उनलाई कर्णाली याक्सले मात्रै मूल्य लगाएको हो । उनी नेपालको यू-१६ र यू-१९ दुबै क्रिकेटमा शतक हान्ने एक्लो खेलाडी हुन् । ओपनर ब्याटर रित पछिल्लो समय औसत प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त