१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा

५ कार्तिक २०८१, सोमबार १७:११

काठमाडौँ | साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्धको खेलमा नेपालले टोलीमा ५ खेलाडी परिवर्तन गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ साढे ५ बजेबाट सुरु हुने खेलमा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा बेन्चमा राखिएको छ। त्यस्तै, गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बालाई पनि बेन्चमा राखिएको छ।

खेलको कप्तानी रेनुका नगरकोटीले गर्नेछिन् भने अन्जना राना मगरले गोल पोस्ट सम्हाल्नेछिन्।

त्यस्तै, यसअघि भुटानविरुद्धको खेलमा घुँडामा चोट लागेर घाइते भएकी हिरा कुमारी भुजेलको ठाउँमा निशा थोकरलाई खेलाइने भएको छ।

आजै भएको समूह बी को पहिलो खेलमा भुटानले श्रीलंकामाथि ४–१ को फराकिलो जित दर्ता गरेको थियो।

समूह चरणमा नेपालको एक अंक छ। अंकविहीन माल्दिभ्स भने तालिकाको पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का