१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ महिला च्याम्पियनसिप : नेपाल श्रीलंकासँग खेल्दै

८ कार्तिक २०८१, बिहीबार १३:३२

काठमाडौँ | साफ महिला च्याम्पियनसिपको सेमिफाइनल प्रवेशका लागि समूह ‘बी’ को निर्णायक खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। खेल दशरथ रगंशालामा साँझ साढे ५ बजे हुनेछ।

सेमिफाइनल पुग्नका लागि समूह ‘बी’ मा रहेका श्रीलंका र भुटानको सम्भावना पनि उत्तिकै छ।नेपाल श्रीलंकालाई हराउँदै समूह विजेताको रूपमा सेमिफाइनल पुग्ने लक्ष्यसहित नेपाल मैदान उत्रने छ।

श्रीलंका पनि नेपाललाई हराउँदै अन्तिम चारको यात्रा तय गर्ने योजनामा हुनेछ।समूह ‘बी’ मा रहेको नेपाल ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।समान अकंबाट भुटान दोस्रो स्थानमा छ।३ अंक भएको श्रीलंका तेस्रो स्थानमा छ।अंकविहीन माल्दिभ्स पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन