१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली)

९ कार्तिक २०८१, शुक्रबार १४:५७

काठमाडौं | नेपाल प्रिमियर लिग (एनपीएल) को जादूले अब टेस्ट मान्यताप्राप्त मुलुकका खेलाडीलाई पनि प्रभावित गरेको छ। पाकिस्तान राष्ट्रिय टिमका ओपनरहरू सहित ४२ खेलाडीहरूले एनपीएल खेल्ने इच्छा देखाएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) मा यी खेलाडीहरूको नाम पठाइएको छ, जसमा पाकिस्तानी खेलाडीहरूको विशेष सूची समावेश गरिएको छ।

एनपीएलमा खेल्न चाहने पाकिस्तानी खेलाडीहरू:
इन्सानुल्लाह (बलर)
वाहव रियाज (बलर)
इरफान खान नियाजी (मध्यक्रम ब्याटर)
रुम्मान रइस (बलर)
यासिर साह (बलर)
सोयब मक्सुद (मध्यक्रम ब्याटर)
उमैद आसिफ (अलराउन्डर)
आमिर यामिन (अलराउन्डर)
इरफान खान (बलर)
अनवर अली (बलर)
डानिस अजिज (अलराउन्डर)
अली इमरान (अलराउन्डर)
उमर अमिन (टप अर्डर ब्याटर)
ओमर बिन युसुफ (ब्याटर)
मुहम्मद हुराइरा (ब्याटर)
हुसैन तलाट (अलराउन्डर)
मुबासिर खान (अलराउन्डर)
यासिर जन (बलर)
माइनुद्दिन (ब्याटर)
हसिब खान (ब्याटर)
जाफर गोहार (बलर)
मोहम्मद हाफिज (टप अर्डर ब्याटर)
सर्जिल खान (टप अर्डर ब्याटर)
मोहम्मद होस्नेन (बलर)
उस्मान कादिर (बलर)
सोहेल तनवीर (बलर)
आमिर जमाल (अलराउन्डर)
खुराम सहजाद (बलर)
हुनैन साह (बलर)
जहान्दाद खान (अलराउन्डर)
साइम अयूब (टप अर्डर ब्याटर)
मोहम्मद ह्यारिस (विकेटकिपर ब्याटर)
अब्दुल्लाह सफिक (टप अर्डर ब्याटर)
इमाम उल हक (टप अर्डर ब्याटर)
सरफराज अहमद (विकेटकिपर ब्याटर)
हिब्जादा फरहान (मिडल अर्डर ब्याटर)
हसिबुल्लाह खान (विकेटकिपर ब्याटर)
आरिफ अकुव (बलर)
अराफत मिनहास (बलर)
तारिह बाइग (ब्याटर)
पाकिस्तानका यी खेलाडीहरूको एनपीएलमा सहभागिता खेलको स्तरमा वृद्धि गर्न महत्त्वपूर्ण हुने आशा गरिएको छ। एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझ बढी स्थापित गर्न मद्दत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव