१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको खेलमा साम्बालाई अर्को इतिहास बनाउने मौका

१४ कार्तिक २०८१, बुधबार १४:४०

काठमाडौँ | नेपालकालागि गोल मेशिन साबित्रा भण्डारीलाई आज नेपालको तर्फबाट साफमा सर्वाधिक गोल गरेर अर्को इतिहास बनाउने मौका आएको छ। उनले नेपालकी पूर्वकप्तान अनु लामाको सर्वाधिक २१ गोल तोड्ने मौका आएको हो।

दक्षिण एसियामा सर्वाधिक गोल गर्ने महिला साबित्रा भएतापनि उनले साफको रेकर्डमा भने आफ्नै पूर्व सहकर्मी अनुको रेकर्ड तोड्न सकेकी थिइनन्। उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा अहिलेसम्म ५५ गोल गरिसकेकी छिन्।

साबित्राले नेपालको तर्फबाट साफमा अनु बराबर कै २१ गोल गरिसकेकी छिन् । उनले आज गोल गर्ने हो भने उनि साफमा नेपालको तर्फबाट सर्वाधिक गोल गर्ने महिला बन्ने छिन्।

उनि अन्तराष्ट्रिय खेलमा नेपाली महिला फुटबलमा सर्वाधिक गोल गर्ने महिला हुन्। पूर्वकप्तान अनुले भने राष्ट्रिय टिमबाट ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव