२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दिल्ली क्यापिटल्सबाट रिलिज भए रिषभ पन्त, मेगा अक्सनमा जादै

२०८१, १५ कार्तिक बिहीबार १३:२२

काठमाडौं | विकेट किपर तथा दिल्ली क्यापिटल्स कप्तान रिषभ पन्त रिलिज भएका छन् । उनी अब मेगा अक्सनमा जाने छन् ।

इएपीएनक्रिकइन्फोका अनुसार,दिल्लीको स्वामित्व समूह र पन्तबीचका कुराकानी विगत केही महिनादेखि सफल भएका छैनन्।

दिल्लीले चार खेलाडीहरूलाई कायम राखेको छ: स्पिन जोडी अक्षर पटेल र कुलदीप यादव, दक्षिण अफ्रिकी ब्याट्सम्यान ट्रिस्टन स्टब्स र अनक्याप्ड भारतीय विकेटकीपर-ब्याट्सम्यान अभिषेक पोरल।

दिल्लीसँग अक्सनमा दुई RTM कार्ड विकल्प हुनेछ, । पन्तले २०१६ मा फ्रेंचाइजमा प्रवेश गरेका थिए र २०२२ मा कप्तानी सम्हालेका थिए।

अक्षर २०१९ देखिदिल्लीसँग छन्, कुलदीपले २०२२ देखि आबद्ध थिए र पोरल २०२३ मा सामेल भएका थिए। पन्त, कुलदीप, अक्षर र पोरलले अघिल्लो अक्सनमा पनिदिल्लीद्वारा कायम राखिएका थिए ।

स्टब्सलाई ५० लाखको आधार मूल्य तिरिएको थियो ।

यदिदिल्लीले अक्सनमा पन्तलाई फिर्ता ल्याउन असफल भयो भने नयाँ कप्तान चयन गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति