२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोहेल बने ‘प्लेयर अफ दि म्याच’, इनर्जेटिक मोमेन्ट अफ द म्याच कुशल

२०८१, १७ मंसिर सोमबार १२:५३

काठमाडौं | काठमाडौं गुर्खाजविरुद्ध उत्कृष्ट बलिङ गरेका सोहेल तनविर सिद्धार्थ बैंक ‘प्लेयर अफ दि म्याच’ बनेका छन्। उनले ५० हजार रुपैयाँ प्राप्त गरे।

उनको टोली चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित ग¥यो।

खेल सकिएपछि छोटो प्रतिक्रिया दिँदै सोहेलले नेपालमा आएर खेल्न पाउँदा खुसी लागेको बताए। उनले भने, ‘लामो समयपछि नेपालमा दर्शकको अगाडि क्रिकेट खेल्न पाउँदा खुसी छु।’

आजको खेलमा चितवनका सन्तोष कार्कीले क्याच अफ द म्याच अवार्ड पाए। उनले २५ हजार रुपैयाँ पाए। त्यसैगरी चितवनका कप्तान कुशल मल्ल रेडबुल इनर्जेटिक मोमेन्ट अफ द म्याच बने। उनले पनि २५ हजार पाए।

काठमाडौंका माइकल लेविट एनसेल म्याक्सिमम फोर्स अर्थात् धेरै चौका हान्ने खेलाडी बने। उनले २५ हजार र ५००० को रिचार्ज रकम प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त