२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हारपछि विराटनगर कप्तान सन्दीपले भनेः ‘मिडल ओभरमा जसरी खेललाई लैजानुपर्ने हो, त्यो सकिएन’

२०८१, १८ मंसिर मंगलवार १३:५९

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा आफ्नो टिमले सुरुवात राम्रो गरे पनि त्यसलाई निरन्तरता दिन नसक्दा सुदूरपश्चिम रोयल्ससँग हार्नुपरेको विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले बताएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलपछि कप्तान लामिछानेले प्रतिक्रिया दिँदै आउने खेलमा थप सुधार गर्दै जानुपर्ने देखिएको बताए।

‘आज जसरी सुरुवात गरेका थियौँ, त्यसलाई निरन्तरता दिन सकेनौँ’, उनले भने, ‘६ ओभरसम्म राम्रो थियो। तर सुदूरका दुई खेलाडीले खेललाई राम्ररी अघि बढाए। दुई खेललाई हेरेर जज गर्नु एकदमै छिटो हुनेछ।’

आजको खेलमा आफूले व्यक्तिगत रूपमा पनि राम्रो गर्न नसकेको समीक्षा उनले गरे।

‘मिडल ओभरमा जसरी खेललाई लैजानुपर्ने हो, त्यो सकिएन। आउने खेलमा त्यसमा सुधार गर्दै लैजानुपर्छ’, उनले भने, ‘मेरो आफ्नो व्यक्तिग रूपमा पनि राम्रो गर्न सकेको छैन। यो पार्ट अफ लाइफ हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति