काठमाडौँ | नेपाल प्रियिमर लिग (एनपीएल)मा चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले एकै ओभरमा तेस्रो विकेट गुमाएको छ।
१६२ रनको लक्ष्य पछ्याएको पोखरा ४ रन जोड्दा ३ विकेट गुमाएको हो । कप्तान तथा ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए ।
पहिलो ओभरको पाँचौं बलमा दिलिप नाथ ४ र अन्तिम बलमा बास डे लिड शुन्य रनमा आउट भए । चितवनका शोहिल तानभीरले नै ३ विकेट लिएका हुन् ।