काठमाडौँ | एनपीएलमा पोखराबिरुद्धको आजको खेलमा जनकपुरले तेस्रो विकेट गुमाएको छ।
दोस्रो विकेटका रुपमा आसिफ शेख ३३ रन बनाएर आउट भएका हुन्। उनि कुशल भुर्तेलको बलमा आउट भएका हुन्।
यसअघी दोस्रो विकेटका रुपमा लाहिरु मिलान्था ४५ रन बनाएर आउट भएका थिए। उनि माइकल लिस्कको बलमा आउट भएका थिए। पहिलो विकेटका रुपमा कप्तान अनिल साह १ रन बनाएर पेभेलियन फर्किएका थिए। पोखराका विपिन खत्रीले साहलाई एलबीडब्लु आउट गरेका थिए।
पोखराले जनकपुरलाई १३९ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ। हाल जनकपुरले १४ ओभरमा ९८ रन बनाएर खेलिरहेको छ।