२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री कप २०७५: प्रदेश-७ द्वारा प्रदेश-३ पराजित

२०७५, १९ जेष्ठ शनिबार ०९:४६

जेठ १९, काठमाडौँ | प्रधानमन्त्री कप २०७५ अन्तर्गत सनिबार काठमाडौँको त्रिभुवन रंगशालामा भएको खेलमा प्रदेश ७ ले प्रदेश नम्बर ३ लाई २ विकेटले पराजित गरेको छ | 

पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ३ ले ५० ओभरको खेलमा अल आउट हुँदै ११६ रन बनाई प्रदेश ३ लाई ११७ रनको लक्ष्य दिएको थियो | जसलाई प्रदेश नम्बर ७ ले ३९.४ ओभरको खेलमा ८ विकेट गुमाई पुरा गरेको हो | आजको खेल जितेसंगै प्रदेश ३ ले सेमीफाइनलको यात्रालाई बचाएर राखेको छ | 

प्रदेश ७ का लागि जितेन्द्र सिङ ठकुरीले सर्वाधिक ४० रन बनाएका थिए | उनको उत्कृष्ट पारी संगै आजको खेलमा प्रदेश ७ ले प्रदेश ३ लाई खेलको १० ओभर बाँकी छँदै पुरा गरेको छ | आजको खेलमा प्रदेश ७ का शेर मल्ल म्यान अफ द म्याच घोषित भए, उनले १० हजारको चेक सहित ट्रफी प्राप्त गरे | 

अब भोली बिहान ९ बजेदेखि प्रदेश नम्बर ५ र कर्णाली प्रदेशबीच खेल हुनेछ | खेलको एपी वान टेलीभिजनले लाइभ दिँदै आएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति