2026-06-27 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वविजेता जर्मनलाई स्तब्ध पार्दै मेक्सिको बिजयी

असार ३, काठमाडौँ | रसियामा जारी विश्वकपमा आइतबार भएको खेलमा २०१४ को विश्वबिजेता जर्मनलाई स्तब्ध पार्दै मेक्सिको बिजयी भएको छ । मेक्सिकोलाई निकै दवाबमा राखेपनि जर्मनले गोल हान्न भने सकेन, फलस्वरूप विश्वविजेता जर्मनलाई १-० गोलले पराजित हुन पुग्यो ।

मेक्सिकोका लागि हिर्भिङ लोजानोले खेलको पहिलो हाफमा मेक्सिको लागि गोल दिलाए । उनले खेलको ३५ औं मिनेटमा गोल गरेर मेक्सिकोलाई अग्रता दिएका थिए जुन खेललाई आफ्नो तर्फ जर्मनले फर्काउन सकेन । 


खेलको सुरूवात दुवै देशको लागि निकै आक्रामक रहेपनि १ गोल गरेपनि मेक्सिकोले रक्षात्मक खेल खेल्न सुरु गर्यो । जसको कारण जर्मनको पक्षमा धेरै अवसरहरु आएपनि गोलमा परिणत गराउन भने जर्मन चुक्यो । खेलको अन्तिमसम्म धेरै आक्रमण गरेको जर्मनले हारबाट भने मुक्त हुन सकेन । त्यसो त जर्मनको आक्रमणका बीच मेक्सिकोले पनि केहि सम्भावित अवसरहरु गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी